बुटवल – लुम्बिनी प्रदेशसभा स्थापनाको चार वर्ष बितेको छ। यो चार वर्षमा प्रदेशसभाले ६७ कानुन बनायो भने प्रदेशसभाको मुख्य जिम्मेवारीमध्येको राजधानी तय र नामकरण टुंगो लगाएको छ। २०७४ साल माघ २१ मा पहिलो बैठक बसेसँगै शून्य संरचनाबाट सुरु भएको प्रदेशसभामा सबै दल, विषयगत समितिलाई कार्यालय व्यवस्थापन, प्रदेशका दस्तावेजहरु प्रकाशन तथा संग्रह, पुस्तकालय स्थापना जस्ता काम […]