गठबन्धनको गाँठो : सिट संख्या कि प्रधानमन्त्री पद ?

सत्तारूढ मुख्य दुई दल कांग्रेस र माओवादीले आगामी निर्वाचनपछि बन्ने सरकार निर्माणको अंकगणितलाई रणनीति बनाएर भाग खोजेपछि निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्णय लिन गठबन्धनलाई सकस परेको छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार निर्माण गर्न सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ ।

सम्बन्धित सामग्री

अतिरिक्त सचिव पद प्रधानमन्त्री कार्यालयबाटै गायब

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको ऐनको मस्यौदामा प्रधानमन्त्री कार्यालयबाटै अतिरिक्त सचिव पद गायब गरिएको पाइएको छ।...

सैनिक प्रशिक्षालयमा आयुक्त पद प्रदान गर्दै प्रधानमन्त्री दाहाल (फोटोफिचर)

काठमाडौं, २९ चैत्र । सैनिक प्रशिक्षालयमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आयुक्त पद प्रदान गरेका छन्। बुधबार भक्तपुरस्थित सैनिक प्रशिक्षालयमा सिन.६० अधिकृत क्याडेट तालिम र सिन. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुला प्रधानमन्त्री दाहालले आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन्। साथै प्रधानमन्त्री दाहालले उनीहरुलाई सम्मानसमेत गरेका थिए। प्रधानमन्त्री दाहालको साथमा रक्षामन्त्री […]

प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक न...

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिसको पद तत्कालका लागि जोगियो

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएपछि तत्कालका लागि उहाँको पद जोगिएको छ । तर, आफ्नै पार्टी कन्जर्भेटिभमा जोनसन विरुद्ध बढेको विद्रोह भने उहाँको लागि निकट भविष्यमा निकै ठूलो समस्या बन्न सक्ने देखिएको हाे। पार्टी भित्र गहिरो असन्तुष्टिको बाबजुद उहाँको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उहाँले जीत हासिल गर्नुभएकाे छ । पार्टीका […]

जापानी प्रधानमन्त्री सुगाले गरे पद छाड्ने घोषणा

काठमाडौं : जापानका प्रधानमन्त्री योसिहिडे सुगाले पद छाड्ने भएका छन्। उनले शुक्रबार पद छाड्ने र यसै वर्ष हुने चुनावमा नउठ्ने घोषणा एक्कासी गरेका हुन्।सुगाले भने, 'म तत्काल कोरोना नियन्त्रणमा केन्द्रित हुन चाहन्छु, त्यसैले पार्टी पदाधिकारीको बैठकमा आगामी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने जानकारी गराएको छु,' सुगाले शुक्रबार पत्रकारसँग भने, 'म दुवैका लागि दौडधुप गर्न सक्दिनँ र मैले एउटामा मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्यो।' उनले अर्को साता पत्रकार सम्

खाली हुँदै सचिव पद

निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरे पनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् ।नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी […]

१० सचिव पद रिक्त हुँदै

हाल ४ सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, गण्डकी प्रदेश प्रमुख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव पद रिक्त रहेको छ। अबको एक डेढ महिनाभित्रै अरू छ जना सचिवले अवकाश लिने भएका छन्।...

काँग्रेसले प्रधानमन्त्री पद हेरेर हामफाल्नु हुँदैन : शशांक कोइराला

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफ्नो पार्टीले अबको सरकारको नेतृत्व गर्ने विषयमा सोच्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीको पद हेरेर काँग्रेस हाम्फाल्न नहुनेसमेत सुझाव दिए। 'शेरबहादुरजीको के सोच होला। तर काँग्रेस प्रधानमन्त्री पद हेरेर हामफाल्नु हुँदैन,' एपी वान टेलिभिजनमा प्रसारित द ब्राभो डेल्टा शोमा कुराकानीका क्रममा कोइरालाले भने,…