बेलायतका प्रधानमन्त्री बोरिसको पद तत्कालका लागि जोगियो

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएपछि तत्कालका लागि उहाँको पद जोगिएको छ । तर, आफ्नै पार्टी कन्जर्भेटिभमा जोनसन विरुद्ध बढेको विद्रोह भने उहाँको लागि निकट भविष्यमा निकै ठूलो समस्या बन्न सक्ने देखिएको हाे। पार्टी भित्र गहिरो असन्तुष्टिको बाबजुद उहाँको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उहाँले जीत हासिल गर्नुभएकाे छ । पार्टीका […]

सम्बन्धित सामग्री

जोगियो बोरिस जोन्सनको प्रधानमन्त्री पद

बेलायतका प्रधानमन्त्री बोसिस जोन्सनले टोरी सांसदहरुबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमवार भएको मतदानमा २११ सांसदले उनको पक्षमा मत दिँदा १४८ जनाले भने विपक्षमा मत खसाले। विश्वासको मत प्राप्त गरेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। विश्वासको मत प्राप्त भएपछि जोन्सनले धेरै राम्रो…