धनगढी: बुधबार बालिका बलात्कार गरी फरार एक अभियुक्तलाई प्रहरीले आइतबर पक्राउ गरेको छ। बालिका बलात्कारमा कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाका हर्क कुँवर पक्राउ परेका हुन्।
राति घरमा कोही नभएको अवस्थामा सोही ठाउँकी १४ वर्षीया बालिका बलात्कारपछि कुवर फरार रहेका थिए। घटनाको प...