काठमाडौं । वि.सं. २०६८ सालअघि पीसीएल कार्यक्रम सञ्चालन गर्न सिफारिस भएका तर स्वीकृति नपाएका नर्सिङ कलेजहरू सञ्चालनका लागि सीटीईभीटीले वैकल्पिक बाटो खुला गरेको छ । सीटीईभीटीले त्यस्ता कलेजहरूलाई सञ्चालनका लागि तीनवटा विकल्प दिएको छ ।
सीटीईभीटीको असार २७ गतेको निर्णय अनुसार ती कलेजहरूले प्रमाणपत्र डिप्लोमा कुनै एक तहको कार्यक्रममा जान, एकसय...