काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीको आमरण अनसन आठौँ दिनमा पुग्दै गर्दा दुई वटा विकल्प सुझाएको छ- तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदे प्रेस विज्ञप्ति वाचन गरे, जसमा चेतावनी