कुनै विद्यार्थीले जीवनमा पढेर केही गर्न नसकेको भन्दै शुल्क फिर्ता माग्न गयो भने के होला ? विद्यालयले पैसा फिर्ता देला ? के गर्ला ?
बाबुराम बस्नेत ती विद्यार्थी हुन् । जो पढेर केही नजानेको भन्दै ४० वर्षसम्म जीवनमा धेरै ठक्कर खाएपछि आफ्नो स्कुलको ८० प्रतिशत अंक ल्याएको प्रमाणपत्र बोकेर शुल्क फिर्ता माग्न विद्यालय पुगेका छन् । बा...