यार्सा खोज्न विद्यार्थी लेकतिर लागेपछि एक महिना विद्यालय बन्द

साइपाल, जेठ १। बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक […]

सम्बन्धित सामग्री

भीमसेन थापामा विद्यार्थी खोजौं र विद्यालय बचाऔं अभियान

१२ चैत, गोरखा । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ । पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिकस्वरुप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए । विद्यालयभन्दा बाहिर कोही पनि […]

विद्यार्थी नभएपछि विद्यालय बन्द

सिमकोट- नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीको जाङगाउँको भृकुटी आधारभुत विद्यालय बन्द भएको छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नभएपछि विद्यालय बन्द गरिएको हो। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार जाङ गाउँका भृकुटी आविमा अध्ययन गर्ने विधार्थीहरू नभएपछि विद्यालय बन्द भएको छ। उक्त गाउँका अधिकांश स्थानीय काठमाडौं बसाई सर्न थालेको कारण विद्यार्थी ‍पनि उतैतिर लागेकाले […]

विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

नवलपरासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताउनुभयो । बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्रा हुन् । केही छात्रा बिहानको प्राथना सकेर जाने क्रममा सिढीमा बेहोस भएका […]

विद्यालय गएका ३ विद्यार्थी बेपत्ता

रुपन्देही । बुटवलमा शुक्रबार विद्यालय गएका ३ जना विद्यार्थी बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गा नगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिँडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् । नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई […]

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

सिमिकोट – हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहँु ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, […]

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहुँ ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्

विद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो ।

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

पर्वत, असोज १० । विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि पर्वतको कुश्मा नगरपालिका– ११ पकुवाको सिल्मीमा रहेका दुईवटा विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योती प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालय र रानीस्वाँरा प्राथमिक विद्यालय बन्द गरिएको हो । गएको एक सातादेखि विद्यार्थीहरुमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको […]

अज्ञात रोगले विद्यार्थी बिरामी, विद्यालय प्रवेशमा रोक

जुम्लाको तातोपानी गाउँपालिकाको एक विद्यालयमा अज्ञात रोगले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय प्रवेशमा रोक लगाइएको छ।...

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् । एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो । साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनुभयो । रासस