काठमाडौँ – सरकारले संसद्मा पेश गरेको संघीय शिक्षा ऐनविरुद्ध निजी विद्यालय सञ्चालकले गरेको आन्दोलनप्रति विभिन्न विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी)लगायत ६ वटा विद्यार्थी संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षालाई मुनाफाको वस्तु बनाउन भएको अस्वाभाविक चलखेल खेदजनक भएको बताएका छन्। ‘प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालयय सञ्चालक […]