विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

नवलपरासी । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले बताउनुभयो । बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्रा हुन् । केही छात्रा बिहानको प्राथना सकेर जाने क्रममा सिढीमा बेहोस भएका […]

सम्बन्धित सामग्री

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी : बैतडीको दुर्गम सिगास गाउँपालिका–५ मा रहेको शारदा मावि ढुङगाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गत दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए।विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने समस्या देखा परेपछि पठनपाठन प्रभावित भएको छ। उनले भने, ‘विद्यार्थीमा विगत दुई हप्तादेखि रुने, कराउने र बेहोस हुने लक्षण देखा परेको छ। बढीजसो छात्रामा यो समस्या देखा परेको छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछ

बिद्यार्थी बेहोस, विद्यालय बन्द

कालिकोट । महाबै गाउँपालिका–४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि पाँच दिनका लागि विद्यालय बिदा गरिएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षीका सिता शाहीले बताइन । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए । त्यसपछि विद्यालयमै स्टाफ नर्स […] The post बिद्यार्थी बेहोस, विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको एक विद्यालय तीन दिनका लागि बन्द

बाग्लुङ – बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बरबराउने जस्ता कार्य गरी बेहोस हुन थाले […]

विद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो ।

विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको शारदा मावि तीन दिनका लागि बन्द

काठमाण्डाै - विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। बिहीवार पाँच र शुक्रवार दुई छात्रा एक्कासी बेहोस भएका विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो। उनीहरुमा टाउको दुख्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने लक्षण देखिएका छन् । छात्रामा देखिएको समस्याबारे विद्यालयले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएको जनाएको छ । विद्यालय १४ गतेदेखि खुल्नेछ ।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ –बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ। बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा […]

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङ : बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन्। बिहीबार ५ जना र शुक्रबार २ जना छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए। टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ। बेहोस हुनेमा ७, ८, ९ र १० कक्षाका छात्राहरू रहेको पौडेलले बताए। गत जेठ महिनामा पनि विद्यालयका दुई विद्यार्थीमा यस्तै समस्या भएको र त्यसयता यो खालको

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताए ।गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएक

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी : बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरू विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो।विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने, बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेश दत्त बागले बताए। गएको हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको हो।उनले भने, ‘दैनिक ४/५ छात्राहरूमा यो समस्या देखिने गरेको छ। कक्षा ५ देखि १० कक्षासम्मका छात्

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माविमा अध्ययन गर्ने विद्यार्थीहरु एक्कासी बेहोस हुन थाले पछि विद्यालय बन्द गरिएको छ । एक साता अघि देखी विद्यार्थीहरु लेख्दा लेख्दै र पढ्दा पढ्दै एक्कासी बेहोस हुने गरेको विद्यालयका भेटेरीनरी प्रशिक्षक रमेश सिंह ठगुन्नाले जानकारी दिनुभयो । कक्षा ३–४ तथा कक्षा ९ र १० मा अध्ययन […]