डिपो कार्यालय नहुँदा महँगो नुन खान बाध्य मुगाली

मुगु- हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगमकामारोङ्ग गाउँपालिका स्थानीय नागरिकहरू पालिकाभित्र नुनको डिपो कार्यालय नहुँदा महँगो नुन खान बाध्य छन् ।मुगु जिल्लामा रहेका चार स्थानीय तहहरूमध्य मुगमकामारोङ्ग गाउँपालिकामा लामो समयदेखि नुन कार्यालयको डिपो कार्यालय नहुँदा जिल्ला सदरमुकाम पुगेर वा पालिकामा रहेको स्थानीय बजारमा पाइने नुन महँगोमा किनेर नुन खान बाध्य छन ।मुगमगाँउपालिकामा रहेका २ […]