बैतडीमा नामको मात्र सुपथ पसल : छैन खाद्य सामग्री !

बैतडी : दशैँ, तिहार, छठ जस्ता चाडपर्वहरूलाई लक्षित गरेर बैतडीमा असाेज २१ गतेदेखि  सुपथ मूल्य पसल सञ्चालनमा छ। सरकारले सर्वसाधारणका लागि चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले  खोलिने  सुपथ मूल्य पसल यहाँ भने नामकाे लागि मात्रै छ।साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमा सुपथ मूल्यको पसल सञ्चालनमा रहेकाे भए पनि यहाँ दैनिक उपभोग्य सामग्रीका भने अभाव रहेकाे छ।पाटनमा सञ्चालित  सुपथ मूल्य पसलमा नुन मात्रै उपलब्ध रहेका छ। सुपथ मूल्य पसलम