हिमा गाउँपालिकाले लकडाउन प्रभावितलाई राहत वितरणका लागि साल्टट्रेडिङ कर्पोरेसन डिपो कार्यालय सिंजालाई ५ सय ८५ क्वीईन्टल नुन पठाउन अर्डर दियो । पहिलो चरणमा सिंजा डिपोले ३ सय क्वीईन्टल नुन पठायो । लकडाउन प्रभावित पालिकाका प्रत्यक घरधुरीलाई २५ किलो नुन र ३० किलो चामल समेत हिमाले वितरण गर्यो ।