रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ।

सम्बन्धित सामग्री

सदरमुकाममा मात्र आयोडिन नुन, गाउँका डिपो रित्तै

कर्णालीमा अनुदानको आयोडिन युक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत् नुन लिनका लागि पहल थालेको छ । प्रत्येक वर्ष नेपालगन्जबाट कर्णालीका जिल्लामा ढुवानी हुने आयोडिन युक्त नुन सदरमुकामबाहेक अन्य ठाउँमा ठेकेदारले आफैं ढुवानी तथा वितरण गर्दै आएका छन् । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन भएको अवस्था छ […]

११ करोड ७२ लाखको आयोडिन नुन विक्री

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जनकपुरधामले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ११ करोड ७२ लाख ९० हजार रुपैयाँको आयोडिनयुक्त नुन विक्री गरेको छ । साउनदेखि फागुनसम्म ६३ हजार ४ सय क्विन्टल नुन विक्री भएको कर्पोरेशनको जनकपुरधाम कार्यालयका प्रमुख शुभनारायण साहले जानकारी गराए । यस अवधिमा १ लाख २६ हजार ८ सय बोरा नुन खपत भइसकेको उनको भनाइ छ । आयोडिनयुक्त नुन डिलरका लागि प्रतिप्याकेट १८ रुपैयाँ ५० पैसामा दिने गरेको साहले बताए । उनका अनुसार धनुषा, महोत्तरी र सिन्धुली जिल्लाका डिलरलाई आयोडिनयुक्त नुन प्रतिप्याकेट २० रुपैयाँमा सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिइएको छ ।

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

त्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

डोल्पा । उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुग्न सकेको छैन । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गरेपनि डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन । यो क्षेत्रमा चिनियाँ भू–भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुनसमेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका […]

प्रधानमन्त्रीले गरे शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री शेर बहादुर देउबाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन्। उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन्। म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन्। फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प गएकाे छ। र चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा आएकाे छ।

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

जाजरकोट – प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भने पनि नुन भने पुगेको छैन । सरकारले उपल्लो डोल्पाका लागि नुनको कोटा निर्धारण गरेको छ । तर डोल्पामा भने विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयवासी मर्कामा पर्दै आएका छन् । उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डो...

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

जाजरकोट – प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन। सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्। उपल्लो डोल्पा […]

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिन युक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।  सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् । उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने

अछाममा आयोडिन नुन सम्बन्धी जनचेतना कार्यक्रमको थालनी

अछाम । आयोडिनको कमि बाट हुने रोग लाई न्युनिकरण गर्न अछाममा आयोडिन नुन सम्बन्धी चेतनाका कार्यक्रम गर्न थालिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीले अछामको चौरपाटी गाउँपालीकामा एक कार्यक्रमका बीच सो कार्यक्रमको थालनी गरेको हो ।साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा अछाममा आयोडिन नुन सम्बन्धी सचेतना कार्यक्रम गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशवप्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए । उनले आज चौरपाटी गाउँपालीकाको आयोजना र साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयो

आयोडिन नुन सदरमुकाममा छ, गउँमा छैन

कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।