विराटनगरको मेयरमा कांग्रेसका नागेश र जसपाका अमरेन्द्रको उम्मेदवारी दर्ता

विराटनगर : विराटनगर महानगरपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नागेश कोइरालाले मेयर पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयरमा जसपाका अमरेन्द्र यादवले आफ्नो नामाङ्कन पत्र दर्ता गराए। उम्मेदवारी लगत्तै कोइराालाले विराटनगरलाई अत्याधुनिक र सुविधा सम्पन्न शहर बनाउने बताए। त्यस्तै, यादवले १२ वटा आँखा अस्पताल र ३ वटा ठूला अस्पताल भएको विराटनगरलाई मेडिकल हब…

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

विराटनगर महानगरको प्रमुखमा माओवादीकी शारदा मैनालीको बागी

विराटनगर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की शारदा मैनालीले बागी उम्मेदवारी दर्ता गराएकी छन्। माओबादी केन्द्र विराटनगरकी सहसचिव रहेकी शारदाले सोमबार अबेर राती सुटुक्क महानगर प्रमुखमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्। विराटनगर...

विराटनगरको मेयर र उपमेयरमा एमालेबाट उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरको मेयरमा सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगर महानगरको उपमेयरमा एमालेबाट शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् ।विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपप्रमुखमा जसपा नेपालका अमरेन्द्र यादव उम्मेदवार छन् ।

गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र या

विराटनगरमा ३ प्रमुख र १८ वडाअध्यक्षसहित ५६ को उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र २ र जनमत पार्टीका १ जना गरी ३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै १८ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।अन्य सदस्यहरुसहित उम्मेदवारी दर्ता गराउनेको संख्या ५६ पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले प्रमुखमा मनोनयन दर्ता गराएका छन् । यस्तै जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र स्थानीय सक्रिय गौतमले पनि स्वतन

विराटनगर महानगरसहित मोरङका स्थानीय तहमा क–कसले गराए उम्मेदवारी दर्ता ?

मोरङको विराटनगर महानगरपालिका सहित मोरङमा स्थानीय तहहरुमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ । आइतबार पौने ४ बजेसम्म विभिन्न पालिकामा उल्लेख्य उम्मेदवारी दर्ता भएको छ ।  विराटनगरको मेयरमा स्वतन्त्ररुपमा ३ जना र जनमत पार्टीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी बेलबारी नगरपालिका, बूढीगंगा गाउँपालिका, जहदा गाउँपालिका, पथरी शनिश्चरे  नगरपालिका, केराबारी गाउँपालिका, सुन्दर हरैँचा नगरपालिका र लेटाङ गाउँपालिकामा १–१ जना मेयर तथा अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्

विराटनगरमा ६ जनाको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ । मेयर तथा उपमेयर पदमा भने कसैले पनि उम्मेदवारी दर्ता गराइसकेका छैनन् । हालसम्म वडा नम्बर ९ मा नेपाल सद्भावनाका किशोरकुमार सलवारले उम्मेदवारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेदवार फूल महतले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

विराटनगर : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) जिल्ला निर्वाचन कार्यलय मोरङमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा छन्।यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भ

विराटनगर महानगर कमिटीको लागि उम्मेदवारी दर्ता

बिराटनगर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरमा उम्मेदवारी मनोनयन प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालयमा बिहान ११ बजेबाट सुरू भएको उम्मेदवार मनोनयनमा नगर सभापतिको लागि दीपक चापागाईं, सन्तोष न्यौपाने र कृष्ण कार्कीले दर्ता गराएका छन्। त्यसैगरी सभापतिका लागि अरूण न्यौपानेको समेत उम्मेदवारी परेको छ। उम्मेदवारी मनोनयनका लागि चापागाईं युवा लावालश्करसहित कार्यालय पुगेका थिए। […]