शिक्षकद्धारा विद्यार्थी बलात्कार, प्रहरीमा निवेदनपछि अभियुक्त फरार - Naya Patrika

स्याङ्जाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

दाङ– चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार […]

प्रहरी भ्यानबाट बलात्कारका आरोपित फरार

जनकपुरधाम- धनुषामा प्रहरीको भ्यानबाट बलात्कारका अभियुक्त फरार भएका छन्। बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराइ इलाका प्रहरी कार्यालय, सबैला लग्ने क्रममा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम […]

बलात्कारपछि हत्या अभियोगमा नाबालकसहित तीन अभियुक्त पक्राउ

पर्सा – चार वर्षीय बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने तीन अभियुक्त पक्राउ परेका छन्। पर्साका प्रहरीकाअनुसार स्थानीय १२ वर्षीय बालकसहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई शनिबार पक्राउ गरी आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। अर्का एक अभियुक्त फरार रहेका छन्। […]

वीर अस्पतालमा भर्ना भएका अभियुक्त फरार

काठमाडौँ। वीर अस्पतालमा भर्ना भएका एक अभियुक्त फरार भएका छन्। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त अस्पतालबाट फरार भएका हुन्। केन्द्रीय कारागार हुँदै वीर अस्पतालमा भर्ना भएका राजेश तिरूवा मंगलबार राति फरार भएका हुन्।

एकल महिलामाथि बलात्कार प्रयास, अभियुक्त फरार

रौतहटको फतुवा विजयपुर नगरपालिका–८ मा एक एकल महिलामाथि बलात्कारको प्रयास भएको छ । घटना ५ दिन अघिको भए पनि मंगलबारमात्र सार्वजनिक भएको प्रहरीले जनाएको छ ।विजयपुर बजारभन्दा दक्षिण काँटाटोलकी एक एकल महिला माथि सोही ठाउँका २८ वर्षीय आस महमदले बलात्कारको प्रयास गरेको पीडितको भनाइ छ ।गत २२ गते बिहीबार बजारबाट तरकारी खरिद गरी घर फर्किएपछि आरोपित आस महमद घरभित्रै प्रवेश गरी बलात्कारको प्रयास गरेको र आफू त्यहाँबाट भागेर नजिकै रहेको माइत घरमा पुगेर बच्न सफल भएको उनको भनाइ छ ।घटनालगत्तै आरोपित आ

मकवानपुर जिल्ला अदालतबाट दोषी ठहरिएका २ हजार ७१५ अभियुक्त फरार सूचीमा

हेटौँडा : मकवानपुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका २ हजार ७ सय १५ जना अभियुक्त फरार रहेका छन्। मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेशी गरी २ हजार ७ सय १५ जना रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार फरार…

कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार

१२ असोज, काठमाडौं। कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् । महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ  कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरबाट फरार भएका हुन् । कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन्। हामीले उनको खोजी गरिरहेका छौं।’

प्रहरीको हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार

वीरगन्ज । वीरगन्जमा प्रहरीको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् । लागु औषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सुनार आज (आइतबार) बिहान फरार भएका हुन् । भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सुनारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको […]

प्रहरी हिरासतबाटै अभियुक्त फरार

प्रहरीको लापरवाहीका कारण सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली प्रहरी चौकीबाट एक अभियुक्त फरार भएका छन्।