एकल महिलामाथि बलात्कार प्रयास, अभियुक्त फरार

 रौतहटको फतुवा विजयपुर नगरपालिका–८ मा एक एकल महिलामाथि बलात्कारको प्रयास भएको छ । घटना ५ दिन अघिको भए पनि मंगलबारमात्र सार्वजनिक भएको प्रहरीले जनाएको छ ।विजयपुर बजारभन्दा दक्षिण काँटाटोलकी एक एकल महिला माथि सोही ठाउँका २८ वर्षीय आस महमदले बलात्कारको प्रयास गरेको पीडितको भनाइ छ ।गत २२ गते बिहीबार बजारबाट तरकारी खरिद गरी घर फर्किएपछि आरोपित आस महमद घरभित्रै प्रवेश गरी बलात्कारको प्रयास गरेको र आफू त्यहाँबाट भागेर नजिकै रहेको माइत घरमा पुगेर बच्न सफल भएको उनको भनाइ छ ।घटनालगत्तै आरोपित आ

सम्बन्धित सामग्री

नौ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने भुवनविरुद्ध जाहेरी, अभियुक्त फरार

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ११ जेठमा आफ्नै घर नजिकै यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् ।