प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

दाङ– चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार […]

सम्बन्धित सामग्री

अदालतबाटै हथकडीसहित अभियुक्त फरार :: Pahilopost.com

काठमाडौं : चोरी अभियोगमा म्याद थप गर्न अदालत लगिएका एक अभियुक्त त्यहाँबाटै फरार भएका छन्।  चोरी अभियोगमा प्रहरी नियन्त्रणमा रहेका सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत काठमाडौंको परिसरबाट हथकडीसहित फरार भएका हुन्।  अदालतबाट नै फरार भएको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने,