एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट बाहिरिएकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो । लकडाउन पछि […]