बलिउड अभिनेत्री दिशा पाटनी यतिखेर फिल्म 'एक भिलेन रिटर्न्स' लाई लिएर चर्चामा छिन्। प्राय लभ स्टोरी फिल्ममा देखिने दिशा पहिलोपटक एक्सन अवतारमा देखिन लागेकी हुन्।
यो फिल्म सन् २०११ मा रिलिज भएको श्रद्धा कपुर र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘एक भिलेन' को सिक्वेल फिल्म हो। उनी अहिले यसै फिल्मको छायाङ्कनमा व्यस्त छिन्।
सस्पेन्स थ्रिलर फिल्ममा फिल्मको…