बलिउड चकलेटी अभिनेत्री दिशा पटानी १० तस्बिरमा

एजेन्सी । सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा पटानी बलिउडमा स्थापित भइसकेकी छन् । उनले साउथ फिल्म र बलिउडमा काम गरेकी छन् । सन् २०१६ मा रिलिज फिल्म ‘एम एस धोनीः द अन्टोल्ड स्टोरी’ उनको पहिलो बलिउड फिल्म हो ।

सम्बन्धित सामग्री

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी

काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी हिजोआज कामभन्दा व्यक्तिगत जीवनले चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् । तर यतिबेला यो डेटिङको […]

दिशा पटानी र टाइगर श्राफको ब्रेकअप !

एजेन्सी । लामो समयदेखि बलिउड चलेको चर्चा हो दिशा पटानी र टाइगर श्राफको ब्रेकअप ।

आकांक्षा शर्मासँग डेटिङमा छन् टाइगर श्राफ ?

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । […]

अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ । बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् । तर दुवैलाई प्रायः […]

‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा

काठमाडौं । जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो फिल्मको केही दृश्यसहित ट्रेलर सुरु हुन्छ, जहाँ फिल्मको नयाँ युनिभर्स देख्न सकिन्छ । फिल्मको वास्तविक भिलेन को हो भनेर फिल्मले दर्शकलाई रहस्यमै राखिएकोबारे ट्रेलरमा केही संकेत दिइएको छ । जोन र अर्जुनको […]

घृणा फैलाउने प्रतिक्रिया ब्लक गरिदिन्छु : दिशा पटानी

२४ माघ, काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा आफ्ना बिकिनी तस्वीर पोस्ट गरिरहन्छन् । दिशाले पोस्ट गरेका हट तस्वीरहरुमा उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिने गरेका छन् । तर, दिशाको तस्वीरमा थुप्रै नकारात्मक प्रतिक्रिया आउने गर्छन् । दिशाका बिकिनी फोटो थुप्रै पटक मिडियाका हेडलाइन बनेका छन् भने सामाजिक सञ्जालमा ट्रोलको सिकार पनि हुने गरेका […]

'एक भिलेन रिटर्न्स'मा दिशा पटानी एक्सन अवतारमा देखिँदै

बलिउड अभिनेत्री दिशा पाटनी यतिखेर फिल्म 'एक भिलेन रिटर्न्स' लाई लिएर चर्चामा छिन्। प्राय लभ स्टोरी फिल्ममा देखिने दिशा पहिलोपटक एक्सन अवतारमा देखिन लागेकी हुन्। यो फिल्म सन् २०११ मा रिलिज भएको श्रद्धा कपुर र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘एक भिलेन' को  सिक्वेल फिल्म हो। उनी अहिले यसै फिल्मको छायाङ्कनमा व्यस्त छिन्। सस्पेन्स थ्रिलर फिल्ममा फिल्मको…

ब्रालेट टपमा दिशाको बोल्ड अवतार

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामरस लुक, फेसन सेन्स र फिटनेसका कारण प्रायः चर्चामा रहन्छिन् । उनका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् । पटानी नयाँ इभेन्टमा निकै बोल्ड अन्दाजमा देखिएकी छिन् । प्रायः उनको आउटफिट निकै चर्चामा रहन्छन् । यस इभेन्टमा पटानीले ब्राउन कलरको पेन्ट र वाइन कलरको ब्रालेट टप लगाएकी थिइन् । डिप यु कट नेकलाइनलावा क्रप टपमा पटानी निकै उत्कृष्ट देखिएकी थिइन् । उनले ब्राउन लेदर पेन्ट लगाएकी थिइन् । यो आउटफिटमा उनी निकै सुन्दर देखिइन् । यस आउटफिटमा उनको मेकअप

'साइन्टिस्ट' बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

मुम्बई । फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् । पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् ।कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् ।

माल्दिभ्समा दिशाको बिकिनी अवतार, भाइरल भयो तस्वीर

कोरोना महामारीका बीच बलिउड अभिनेत्री दिशा पटानी यतिखेर माल्दिभ्स भ्रमणमा छिन् ।  माल्दिभ्स भ्रमणमा रहँदा उनले समुद्री तटमा बिकिनी पोजमा फोटो खिचाएकी छिन् ।  उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्वीर अहिले भाइरल भइरहेको छ ।          View this post on Instagram                       A post shared by disha patani (paatni) (@d...