‘प्रोजेक्ट के’ मा कमल हसनको इन्ट्री

नाग अश्विन रेड्डीको फिल्म ‘प्रोजेक्ट के’ घोषणादेखि नै चर्चामा छ। यस फिल्ममा अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा देखिने 'फिक्सड' भइसकेको छ। यसैबिच, प्रोजेक्ट केमा साउथ स्टार कमल हसनको इन्ट्री भएको छ। उनी यस फिल्ममा विशेष भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमिताभले ट्विटरमा एक भिडियो सेयर…