सधैं हराउने कांग्रेसले जिताएका खगराज

डडेलधुरा (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भट्टले बिहीबार साँझ अनलाइनखबरसँग भने, ‘मलाई त अझैं पनि चुनाव जितेको जस्तो लागेको छैन । चुनाव हार्दा हार्दा सपनामा जितेको हुँ कि बिपनामा भन्ने जस्तो पनि भएको छ ।’

सम्बन्धित सामग्री

राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले लिन सक्छः गोपालमान श्रेष्ठ

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने अन्तर्घातीलाई छानबिनपछि कारबाही गरिने बताएका छन् । ‘यसपालि कांग्रेस पराजित होइन, पहिलो पार्टी बनेको छ । यसलाई सफलता नै मान्नुपर्छ । सन्तोष नै मान्नुपर्छ । ९१ सिटमा ६५ भन्दा बढी सिट जित्ने आकलन गरेका थियौं […]

प्रचण्डका बालसखा हराउने एमालेका गणेशमान

७ मंसिर, पोखरा । कास्की–३ मा नेकपा माओवादी केन्द्रले टिकट पाउने हो भने प्रदेशका दुबै सिट नेपाली कांग्रेसले पाउनुपर्ने नेताहरुको अडान थियो । तर, यो क्षेत्रमा प्रतिनिधिसभामा माअ‍ोवादीका रामजी बराल र प्रदेशसभा १ पनि माओवादीकै दुर्गादत्त भण्डारीले टिकट पाए । टिकट पाएपछि बल्ल खोजी भयो, माओवादीबाट टिकट पाउने भण्डारी को हुन् ? खासै चर्चा नआएका […]

भक्तपुरमा बस्नेतलाई हराउने कांग्रेस जिल्ला सभापति थापाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांसद एवं युवा नेता महेश बस्नेलाई आगामी निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति थापाले भक्तपुरको क्षेत्र नम्बर २ कांग्रेसले जित्ने दाबी गरे । उनले २०७४ को निर्वाचनमा माओवादीको बैशाखी टेकेर जिते पनि यसपटक भने घमण्ड […]

धनगढीमा एक वडा, एक कृषि बालीको अभियान सञ्चालन गर्छु : रणबहादुर चन्द [भिडियो]

स्थानीय तहको चुनावमा धनगढी उपमहानगरमा एमालेका उम्मेदवार छन्- रणबहादुर चन्द । कांग्रेसले जितेको यो नगरमा सत्तागठबन्धनलाई हराउने कोसिसमा चन्दले आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन् ।

स्थानीय निर्वाचनमा एमाले कांग्रेससँग देशभर हार्न तयार भएर बसे हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो स्थानीय निर्वाचनमा नेकपा एमालेलाई कांग्रेसले हराउने दाबी गरेका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्। 'नेकपा एमाले वैशाख ३० गतेको स्थानीय निर्वाचनमा देशभर कांग्रेससँग हार्न तयार भएर बसे हुन्छ,' महामन्त्री थापाले…

महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको चुनौतीको जवाफ दिएका हुन् । ‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको […]