आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनलाई माओवादीबाट विद्रोह गरी लडेका सिजल चुनाव जितेपछि पुन: पार्टीमा फर्किएका छन् । उनै सिजललाई माओवादी संसदीय दलले मन्त्रीका लागि सिफारिस गरेर पठाएपछि सरकारको नेतृत्व गरेको कांग्रेसले विरोध जनाइरहेको छ ।