एचआईभीको औषधि सहज रूपमा उपलब्ध गराउन माग – देशसञ्चार
काठमाडौँ – राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ। महासंघको टोलीले बुधबार राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई
राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै सहज रूपमा चिनीको उपलब्ध गराउन अनुरोध गरेको छ । मञ्चले आज पत्र लेख्दै नेपाली बजारमा तस्करीको चिनी पर्याप्त मात्रामा आइरहेको र सो चिनी महँगो मूल्यमा बिक्री भइरहेको जनाएको हो ।मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार हाल नेपालमा आउने ६० प्रतिशत चिनी अवैध बाटो हुँदै आउँछ । भारत सरकारले चिनीको निर्यात बन्द गरेको हुँदा नेपाल आयात हुने चिनी अवैध मार्गबाट आउने मञ्चले जनाएको छ ।सरकारले दसैँ, तिहार तथा छठ लक्षित सुपथ मूल्यका पसलहरू सञ्च
निजी हवाई सेवाप्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध गराउन माग गरेको छ । पछिल्लो समय नेपाल आयल निगमसँग विभिन्न माग राख्दै निगमका ढुवानीकर्ताहरुले इन्धन आपूर्ति बन्द गरेपछि संघले आपूर्तिमा सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको छ ।संघका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका महानिर्देशकलाई पत्राचार गर्दै दसैंको समयमा उडान वृद्धि […]
११ साउन, काठमाडौं । एचआईभी संक्रमितलाई सहज रुपमा औषधि उपलब्ध गराउन राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले माग गरेको छ । बुधबार महासंघले राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रलाई एचआईभी संक्रमित खाने औषधि (एआरभी) विभिन्न जिल्लामा अभाव भएको जानकारी गर्दै तत्काल नै सहज रुपमा औषधि उपलब्ध गर्न ज्ञापन पत्र बुझाएको छ । संक्रमितहरूले खाने एआरभी […]
वीरगञ्ज – किसानलाई सहज रुपमा मल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिँदै घेराउ गरेको छ। किसानलाई मल, बिउबिजन उपलब्ध गराउन माग गर्दै पार्टी कार्यालयबाट र्यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले श्रीपुरमा रहेको कृषि ज्ञान केन्द्र पर्सामा दुई घण्टा धर्ना दिँदै घेराउ गरेका थिए। धर्नामा सहभागी भएका नेता–कार्यकर्ताले किसानलाई […]
नेपालगञ्ज – नेकपा एमाले, बाँकेले विभिन्न ११ बुँदे सवाल उठाउँदै तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। एमालेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयहरु आइतबार सार्वजनिक गर्दै एमालेले आफूले उठाएको मुद्दाको समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। एमाले, बाँकेका अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलन गरेर तत्काल सहज र सस्तोमा धानको बिउ र मल […]
नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानलाई मल बिउ उपलव्ध गराउन माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाएर संघले किसानलाई तत्काल मल, बिउ उपलब्ध गराउन माग गरेको हो ।संघले सरकारले मल, बिउलगायत किसानका लागि आवश्यक अन्य वस्तु सहज उपलब्ध गराउन नसक्दा अहिले पनि किसानहरु मारमा परिरहेको भन्दै तत्काल मल, […]
सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।आदेशमा हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ । आदेशमा भनिएको छ, “नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोल लगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू ।” अधिवक्ता टीकाबहादुर कुँवरले नागरिकलाई सिटामोललगायत अत्यावश्यक औषधि उपलब्ध गराउन आदेशको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो ।
भिसा समस्याका कारण नेपाल र बेलायतबीच आर्थिक सम्बन्ध विस्तारमा बाधा उत्पन्न भएको भन्दै बेलायतको भिसा नेपालमा रहेको बेलायती दूतावासबाटै उपलब्ध गराउन माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतको भिसा प्रकृया सहज र सुलभ बनाउन आग्रह गरेका छन् । काठमाडौंमा बेलायती दूतावास रहेपनि भिसाका लागि भीएफएसमार्फत आवेदन दिनुपर्ने अवस्था रहेको […]