नेपालगञ्ज – नेकपा एमाले, बाँकेले विभिन्न ११ बुँदे सवाल उठाउँदै तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। एमालेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयहरु आइतबार सार्वजनिक गर्दै एमालेले आफूले उठाएको मुद्दाको समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। एमाले, बाँकेका अध्यक्ष कक्षपतिले पत्रकार सम्मेलन गरेर तत्काल सहज र सस्तोमा धानको बिउ र मल […]