भिसा समस्याका कारण नेपाल र बेलायतबीच आर्थिक सम्बन्ध विस्तारमा बाधा उत्पन्न भएको भन्दै बेलायतको भिसा नेपालमा रहेको बेलायती दूतावासबाटै उपलब्ध गराउन माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतको भिसा प्रकृया सहज र सुलभ बनाउन आग्रह गरेका छन् । काठमाडौंमा बेलायती दूतावास रहेपनि भिसाका लागि भीएफएसमार्फत आवेदन दिनुपर्ने अवस्था रहेको […]