धर्म निरपेक्ष हुँदैन स्वतन्त्र हुन्छ – डा. शशांक कोइराला

पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘धर्म निरपेक्ष हुँदैन न सापेक्ष हुन्छ धर्म त स्वतन्त्र हुन्छ ।’

सम्बन्धित सामग्री

नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : डा शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नागरिकको अपेक्षा तराई-पहाड-हिमाल, खुसी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन्। उनले बडादसैंको शुभकामना दिँदै यस्तो बताएका हुन्। डा. काेइरालाले दसैंजस्ता महान पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभावसहितको आत्मीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। कोइरालाद्वारा जारी शुभकामना सन्देशमा […]

कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार : पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

दलको नेतामा आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह पछाडि हटेपछि संस्थापनमा देउवा एक्ला दाबेदार कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला...

प्रधानमन्त्री बन्ने आधार प्रशस्तै छन्ः कोइराला

पोखरा – नवलपुर १ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका डा. शशांक कोइराला चौथो पटक निर्वाचित भएका छन्। सुरुवाती मतगणनामा निकै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा कोइरालाले अन्ततः २ हजार ८० मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन्। कोइरालाले २७ हजार १२७ मत प्राप्त गर्दा एमालेका पौडेलले २५ हजार ४७ र राष्ट्रिय […]

नवलपरासीबाट शशांकको चौथो जित

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. शशांक कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गर्दै कोइराला चौथो पटक निर्वाचित भएका हुन् ।

चुनावी अभियानका क्रममा कांग्रेस नेता कोइराला बेहोस्

काठमाडौँ – कांग्रेस नेता डा. शशांक कोइराला चुनावी अभियानका क्रममा बिरामी परेका छन्। आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा उनी बेहोस भएका हुन्। उनी मंसिर ४ गते हुने चुनावका लागि नवलपरासी र्व–१ बाट गठबन्धनका उम्मेदवार छन्। बेहोस भएपछि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। उनका स्वकीय सचिव भरत तिवारीका अुनसार कोइरालाको स्वास्थ्य अवस्था […]

प्रधानमन्त्री देउवाको निर्णयमा हाम्रो कुनै विरोध छैन : डा शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्। नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे। सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ…

चुनाव लड्दा ६ करोड खर्च भयो : डा. शशांक कोइराला

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएका छन् । नवलपुर–१ बाट निर्वाचित उनले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताएका हुन् । नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘मैले नवलपरासी […]

प्रदीप गिरीको स्वास्थ्य स्थिति बुझ्न मुम्बई जाँदै कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला भारतको मुम्बईतर्फ लागेका छन्। मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला त्यतातर्फ लागेका हुन्। कोइराला शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा पुगेका थिए। त्यहींबाट सडकमार्ग हुँदै नेता कोइराला मुम्बई पुग्ने बताइएको छ। उनको साथमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसमेत भारत […]

‘देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ’

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला । सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिइसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन् । तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर […]