प्रधानमन्त्री देउवाको निर्णयमा हाम्रो कुनै विरोध छैन : डा शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन्। नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पारे। सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ…