प्रदीप गिरीको स्वास्थ्य स्थिति बुझ्न मुम्बई जाँदै कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला भारतको मुम्बईतर्फ लागेका छन्। मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला त्यतातर्फ लागेका हुन्। कोइराला शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा पुगेका थिए। त्यहींबाट सडकमार्ग हुँदै नेता कोइराला मुम्बई पुग्ने बताइएको छ। उनको साथमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसमेत भारत […]