नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : डा शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नागरिकको अपेक्षा तराई-पहाड-हिमाल, खुसी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन्। उनले बडादसैंको शुभकामना दिँदै यस्तो बताएका हुन्। डा. काेइरालाले दसैंजस्ता महान पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभावसहितको आत्मीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। कोइरालाद्वारा जारी शुभकामना सन्देशमा […]