काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नवलपुर १ का उम्मेदवार डा. शशांक कोइरालाले मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्ने ठोकुवा गरेका छन् । ‘पाँच दलीय गठबन्धन सिमेन्टड छ । त्यसलाई कुनै पनि हालतमा केपी ओलीले तोडफोड गर्न सक्नुहुन्न । मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ । जनताले रोजेपछि ओलीले नदिने कुरा […]