सबैभन्दा पहिले १३ औँ शताब्दीमा आजभन्दा सात, आठ सय वर्ष अगाडि एकजना नेपाली कलाकार अरनिको त्यो बेलाका चिनियाँ बादशाह कुब्ला खाँको निम्तो पाएर चीन पुगे । त्यहाँ पुग्दा तीन चार महिना कति लाग्यो होला ? त्यो जम्मै नक्सामा देखाइएको छ । उनले त्यहाँ गएर के काम गरे, कसो काम गरे, सबै दस्ताबेजीकरण छ । कलाको दृष्टिकोणले मात्र होइन कि, साहित्यको दृष्टिकोणले मात्र होइन कि सांस्कृतिक रुपमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा अरनिकोले धेरै काम गरे ।सबैभन्दा महत्वपूर्ण के थियो भने जब म कुनैबेला चीनको राजधानी पेक