गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन आफ्नो सर्वोच्च प्राथमिकता हुने जनाएका छन् । आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका हुन् । आफ्ना मुख्य कार्ययोजनाहरु सार्वजनिक गर्दै आचार्यले भने, “तेस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको नेपालमा …