गैरआवासीय नेपाली दिवसमा सम्मान

टोकियो ओलम्पिकमा सहभागी भएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोट्र्स एकेडेमीले सम्मान गरेको छ ।एनआरएनए स्पोट्र्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा […]

सम्बन्धित सामग्री

मकवानपुरमा संजिता र श्रीकृष्णले पाए पहिलो गैरआवासीय नेपाली नागरिकता

सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेसँगै मकवानपुरबाट पनि दुईजनाले गैरआवासीय नागरिकता लिएका छन्।  मकवानपुरबाट पहिलोपटक बुधबार संजिता विडारी र श्रीकृष्ण थापाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन्।  जिल्ला प्रशासन कार्यालय...

गैरआवासीय नेपाली संघ काठमाडौं सेमिनार–२०२२ का यी हुन् निष्कर्ष

गैरआवासीय नेपाली संघले बिहीबार सेमिनारको आयोजना गरेको छ।  “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मूलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले  १६ जुन २०२२ का दिन "नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार" विषयक सेमिनार आयोजना गरेको हो।प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न सेमिनारमा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्र

गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेट

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा. बद्री के.सीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरेको छ । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्याबारे अवगत गराउँदै उनीहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउ

बेलायतको स्थानीय निर्वाचनमा पाँचजना गैरआवासीय नेपाली उम्मेदवारहरू विजयी

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा ५ जना गैरआवासीय नेपाली उम्मेदवारहरू विजयी भएका छन्।...

गैरआवासीय नेपाली संघको महाधिवेशन स्थगित

गैरआवासीय नेपाली संघको महाधिवेशन स्थगित भएको छ।  अक्टोबर  २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयको पत्रका आधारमा स्थगित गर्ने निर्णय गरिएको हो। सोमबार बसेको एनआरएनको अन्तर्राष्ट्रिय...

प्रश्नैप्रश्नको सँघारमा गैरआवासीय नेपाली अभियान

गैरआवासीय नेपाली संघको आसन्न चुनावको माहोल तातिरहेको छ । उम्मेद्वारहरू मत माग्न व्यस्त छन् । १०औं महाधिवेशनको सँघारमा आइपुग्दा गैरआवासीय नेपाली संघका गतिविधि र पछिल्लो चुनावी माहोल हेर्दा धेरैको मनमा विभिन्न प्रश्न उठिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै आफ्नो मातृभूमि प्रति जोड्ने एउटा महान उद्देश्य सहित ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर […]

“गैरआवासीय नेपाली नागरिकता उच्च प्राथमिकता”

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन आफ्नो सर्वोच्च प्राथमिकता हुने जनाएका छन् । आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका हुन् । आफ्ना मुख्य कार्ययोजनाहरु सार्वजनिक गर्दै आचार्यले भने, “तेस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको नेपालमा …

गैरआवासीय नेपाली नागरिकता विधेयकबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक छिटो पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएको छ । मंगलबार संघका अध्यक्ष कुमार पन्तलगायतका एनआरएनए अभियनताहरुको टोलीले देउवालाई भेट्दै विधेयक छिटो पास हुने वातावरण मिलाउन ध्यानाकर्षण गराएको हो । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष

गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शनिवारदेखि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सो विशेष महाधिवेशन डाकिएको हो । विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको छ । शनिवार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवा