विद्युत प्राधिकरण वीरगंजको बेथिति : न मिटर छ, न त पोल नै

वीरगंज : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रोपटक भित्रिसकेका छन्। देशभर उनको वाहवाही छ तर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजको व्यवस्थापकीय पक्ष भने झन् खराब बन्दै गएको छ। पछिल्लो एक वर्षको अवधिमा वितरण केन्द्रले विद्युतीकरणका काममा ढिलाई गरेको र बेथिति बढेको उपभोक्ताहरुको आरोप छ। ‘गजबको छ वीरगंज…

सम्बन्धित सामग्री

लमजुङमा नौ सय बढी काठको पोल विस्थापित

लमजुङ– लमजुङमा विद्युत वितरण हुँदै आएका नौ सय काठका पोल विस्थापन भएका छन् । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जीर्ण अवस्थामा रहेका नौ सय बढी पोल विस्थापित गरी फलामको पोल राखेको हो । गत वर्षमात्रै उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा रहेका जीर्ण काठका पोल परिवर्तन गरी फलामको पोल राखेको […]

नागढुंगा-मुग्लिङ सडकमा बिजुलीका पोल सार्न किन भइरहेको छ अलमल?

काठमाडौं : नागढुंगा-मुग्लिन सडक विस्तारको पहिलो खण्ड नागढुंगा-नौबिसेमा विद्युतीय पोल सार्ने काम नहुँदा बाधा परेको छ। नेपाल विद्युत प्राधिकरण र आयोजनाबिच कुरा नमिल्दा पोल सार्ने काम सुरु हुन नसकेको हो। प्राधिकरणले आयोजनालाई उक्त 'साइट'का पोल हटाउन २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित लागत पठाएको थियो। त्यसपछि आयोजना र प्राधिकरणबिच कुरा…

विद्युतीय पोल प्रयोगमा शर्तैशर्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केबल सञ्चालकहरूबीचको विवाद फेरि बढ्ने देखिएको छ । प्राधिकरणले विद्युत पोलमा जथाभावी राखिएका केबल हटाउन ४५ दिने समयसीमा दिँदै नयाँ मापदण्ड समेत सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अप्टिकल फाइबर केबल र विद्युत लाइन तथा भूसतहबीचको न्यूनतम दुरी तोकेको छ । यस्तै, ४०० […]

पोलकाे भाडा नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने प्राधिकरणको चेतावनी

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनी दिएकाे छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणको पोल प्रयोग गर्ने तर शुल्क नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनी दिएको हाे । प्राधिकरणले सिन्धुली जिल्ला सदरमकुाम सिन्धुलीमाडीलगाएत जिल्लाका विभन्न स्थानहरुमा नियमपूर्वकको पोल भाडा नतिरी विद्युतीय पोल प्रयोग गरी […]

बिजुलीको पोल सार्न घुस लिने पाटन सव–स्टेशनका प्रमुखमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, काठमाडौँ ग्रिड महाशाखा, पाटन, ललितपुर सवस्टेशनका प्रमुख सोमप्रसाद पहाडीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ। प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस माग गरेको उजुरीका आधारमा अख्तियारले पहाडीलाई गत पुस २९ मा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा  पहाडीले जिर्ण काठको पोल बदली गर्नका लागि लाग्ने […]

प्राधिकरणले पोल र ट्रान्सफर्मर नदिँदा खानेपानी योजना अवरुद्ध

धनकुटा : धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले पानी लिफ्टिङ गर्न नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफमर र पोल खरिदका लागि शुल्क बुझाएको ८ महिना हुँदासमेत काम भएको छैन।धनकुटाको चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रूपैयाँ बुझाएको थियो।यस्तै चौविसे गाउँपालिका–५ को बोधे बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २ सय ५५ रूपैयाँ प्राधिकरणलाई बुझाए

भरतपुरमा पोल भाडा नबुझाउने इन्टरनेटको तार काटियो

१६ असोज, चितवन । सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेटको तार काटिदिएको छ । तार काटिएका सेवा प्रदायकको इन्टरनेट सेवासमेत अवरुद्ध हुन थालेको छ । सम्झौता अनुसार विजुलीको पोलको भाडा नतिर्र्नेे इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ […]

पोल भाडामा घम्साघम्सी, इन्टरनेट सेवा प्रभावित हुने जोखिम

१६ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच पोल भाडाबारेको विवाद चर्किंदै गएको छ । आफ्ना पोलबाट इन्टरनेट सेवा दिइरहेका कम्पनीहरुसँग प्राधिकरण र टेलिकमले भाडा असुल्न ताकेता गरेका छन् । आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो इन्टरनेट कम्पनीले भाडा तिर्न ढिलाइ गरेपछि प्राधिकरण र नेपाल टेलिकमले कठोर कदम चाल्न […]

पोल भाडा नतिर्नेको उपकरण जफत गर्दै विद्युत प्राधिकरण

चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भदौ लागेसँगै विद्युतको पोल भाडा नतिर्ने इन्टरनेट तथा केबल सेवाप्रदायक कम्पनीलाई कडाई गरेको छ।पोल भाडा नतिर्ने कम्पनीका उपकरणहरु प्राधिकरणले धमाधम जफत गर्न थालेको हो। केन्द्रले सोमबारसम्म विभिन्न कम्पनीका १३ वटा फाइबर तार जोड्ने ‘स्पिलसर’ उपकरण जफत गरेको छ। सोमबारमात्रै वर्ल्ड लिंकको दुई वटा र ब्रोड लिंक, वेब सफर र भायनेटको एक/एक वटा उपकरण जफत गरिएको केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।‘विभिन्न कम्पनीका १३ वटा

कुनै पनि हालतमा लोडसेडिङ हुँदैन - विद्युत प्राधिकरण

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र ...