पोल भाडामा घम्साघम्सी, इन्टरनेट सेवा प्रभावित हुने जोखिम

१६ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच पोल भाडाबारेको विवाद चर्किंदै गएको छ । आफ्ना पोलबाट इन्टरनेट सेवा दिइरहेका कम्पनीहरुसँग प्राधिकरण र टेलिकमले भाडा असुल्न ताकेता गरेका छन् । आफ्ना पोलमा तार र स्विचबक्स झुण्डाउने धेरैजसो इन्टरनेट कम्पनीले भाडा तिर्न ढिलाइ गरेपछि प्राधिकरण र नेपाल टेलिकमले कठोर कदम चाल्न […]

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट अवरुद्ध हुँदा सेवा प्रभावित

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट अवरुद्ध भएपछि सेवा प्रभावित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएका कारण विभिन्न कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्र वितरणमा प्रभाव परेको छ।इन्टरनेट सेवा सुचारु भएर/नभएको जानकारी १०३ मार्फत लिएर मात्र कागजपत्र लिन जान सम्बन्धित सवारी चालक धनीहरूलाई कार्यालयले आग्रह गरेको छ।

हुम्लामा इन्टरनेट सेवा प्रभावित

हुम्लामा – कालिकोट र दैलेखबीचको महावु लेकको टावरमा समस्या आउँदा हुम्लामा आइतबारदेखि इन्टरनेट सेवा प्रभावित भएको छ। महावु लेक नजिकको टावरमा आएकोे समस्याका कारण नेपाल टेलिकमकाे सेवा अवरुद्ध भएकाे थियाे। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकको पनि महाबु लेकमा नै समस्या आएकाेले यी क्षेत्रमा  इन्टरनेट सेवा ठप्प भएका छन्। रेडियो लिंकमा भएकाे समस्या समाधानकाे लागि प्राविधिक […]

हुम्लामा टेलिकमको सेवा प्रभावित

हुम्ला – नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा प्रभावित भएको छ। बिहीबार बिहानदेखि टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदा जिल्लामा सञ्चार सेवा अधिकांश रुपमा प्रभावित भएको हो। कालिकोट र दैलेखको बीचमा रहेको टेलिकमको फाइबरमा प्राविधिक समस्या आएका कारण हुम्लासहितका क्षेत्रमा सञ्चार सेवा बन्द भएको हो। समस्या समाधानका लागि प्राविधिक टोली बिहीबारदेखि नै […]

टावर तोडफोड हुँदा बझाङमा फोन र इन्टरनेट सेवा प्रभावित

बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्

'समुन्द्रमुनिका केबलमा समस्या आएका कारण इन्टरनेट सेवा प्रभावित'

समुन्द्रमुनिका केबलहरुमा समस्या आएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनले जनाएको छ । विश्वब्यापी रुपमा इन्टरनेट सेवा प्रवाह गर्न समुन्द्रमुनिका 'सबमरिन' केबलहरु प्रयोग गरिन्छ ।

'समुन्द्रमुनिका केबलमा समस्या आएका कारण इन्टरनेट सेवा प्रभावित'

समुन्द्रमुनिका केबलहरुमा समस्या आएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनले जनाएको छ । विश्वब्यापी रुपमा इन्टरनेट सेवा प्रवाह गर्न समुन्द्रमुनिका 'सबमरिन' केबलहरु प्रयोग गरिन्छ ।

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्टरनेट सेवा प्रभावित भएको बताएको छ । केही दिनदेखि इन्टरनेट सुस्त भएको गुनासो ग्राहकले गर्न थालेपछि आईस्पानले एक विज्ञप्ती जारी गर्दै समुन्द्र मुनि बिच्छ्याइएको सबमरिन केवलमा समस्या आउँदा इन्टरनेट प्रभावित भएको जानकारी दिएको हो ।  नेपालका अपस्ट्रिम प्रदायक टाटा, एयरटेल, सिफीका...

किन पटक-पटक अवरुद्ध हुन्छ मोबाइल र इन्टरनेट सेवा ?

९ असार, काठमाडौं । बुधबार बिहान नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भयो । सेवा प्रभावित हुँदा टेलिकमले न कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्‍यो न त असुविधाको लागि क्षमायाचना गर्‍यो । अतिआवश्यकमा पर्ने सेवा करिब दुईघण्टा अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था रह्यो । मोबाइलमा निर्भरता बढ्दै गएको समयमा एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले […]

एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित

शनिवार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट सेवा प्रभावित भएको छ । एडीएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडीएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित १ दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको ...