काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, काठमाडौँ ग्रिड महाशाखा, पाटन, ललितपुर सवस्टेशनका प्रमुख सोमप्रसाद पहाडीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ। प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस माग गरेको उजुरीका आधारमा अख्तियारले पहाडीलाई गत पुस २९ मा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा पहाडीले जिर्ण काठको पोल बदली गर्नका लागि लाग्ने […]