श्रीमतीले रक्सी खान निषेध गरेपछि श्रीमानले गरे आत्महत्या

भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्।रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ।श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ।मृतकका आफन्तले उनले एक्कासि यति ठू

सम्बन्धित सामग्री

सुर्खेतमा बढ्यो आत्महत्या, रक्सी र लागूऔषध नियन्त्रणमा प्रहरीको ध्यान

सुर्खेत : पछिल्लो चार वर्षमा सुर्खेतमा अपराधका घटनाहरु घट्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् ।  कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६,२०७५/०७६ मा ६ सय ९६ वटा घटना घटेका छन् । प्रहरीको तथ्यांक अनुसार आर्…

यूएईमा एक वर्षमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाए

यूएई –सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।  दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन् भने पाँच जनाको हत्या भए...

आत्महत्या गर्नेलाई जलाएको आरोपमा एक जना पक्राउ

सुमित मिश्र- धनुषा : कत्तिक १७ गते छठका दिन झुण्डिएर आत्महत्या गर्ने व्यक्तिलाई जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अत्याधिक रक्सी सेवन गर्ने लक्ष्मीनिया गाउँपालिका-३ बनिगा बस्ने विश्वनाथ महरा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेपछि जलाएको आरोपमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको हो। कानुनी प्रावधान अनुसार प्रहरीलाई खबर

पूर्वसांसदका छोरा भन्छन्- बुबाले रक्सी खाएर सम्पत्ति सक्नुभयो

१ कात्तिक, मोरङ । गत शनिबार आत्महत्या गरेका पूर्वसांसद कर्णबहादुर धिमालले जिवित रहँदासम्म परिवारलाई कुनै सहयोग र अभिभावकत्व नदिएको उनका छोराले गुनासो पोखेका छन् । बुबाको काजकिरिया सकेर काठमाडौं र्फकन लागेका छोरा अभिमन्यु धिमालले स्थानीयबासीलाई आग्रह …