पूर्वसांसदका छोरा भन्छन्- बुबाले रक्सी खाएर सम्पत्ति सक्नुभयो

१ कात्तिक, मोरङ । गत शनिबार आत्महत्या गरेका पूर्वसांसद कर्णबहादुर धिमालले जिवित रहँदासम्म परिवारलाई कुनै सहयोग र अभिभावकत्व नदिएको उनका छोराले गुनासो पोखेका छन् । बुबाको काजकिरिया सकेर काठमाडौं र्फकन लागेका छोरा अभिमन्यु धिमालले स्थानीयबासीलाई आग्रह …

सम्बन्धित सामग्री

नक्कली शरणार्थी गिरोहका केसी बादलका छोरा प्रतीकबाटै ठगिए

काठमाडौं, २० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले आफू पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ को छोराबाटै ठगिएको बयान दिएका छन् । उनले आफूले सम्पत्ति बन्धकी राखेर निकालेको साढे एक करोड र जाहेरीकर्ताबाट लिएको एक करोड रुपैयाँ गरी जम्मा दूई करोड पचास लाख बादलका छोरा प्रतीकलाई दिएको बयानका क्रममा भनेका छन् । बादलका […]

सप्तरीका मिटरब्याजी रामदेवका छोरा र छोरी थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधबार ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक …

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न अनुमति माग

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ।...

सर्वोच्चले आमा पाल्ने छोरा होइन, हक छाडेकी विवाहिता छोरीलाई दिलायो सम्पत्ति

सर्वोच्च अदालतले पृथ्वीनारायण शाहका सन्तानी जोडिएको एक अपुताली मुद्दामा नजीर र सिद्धान्तको धरातलबाट टाढा निस्केर आमाको पालनपोषण गरिरहेको छोराको साटो हक त्यागिसकेकी छोरीलाई सम्पत्ति दिने फैसला गरेको छ ।

छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवार सम्मानित

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले  छोरीलाई  सम्पत्ति दिने  परिवारलाई सम्मान गरेको  छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो ।  नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई  सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया,  ...

जुम्लामा छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत् छोरीलाई पनि छोरा सरह समान सम्पत्ति दिएका घर परिवारलाई सम्मान गरिएको हो । पालिकाले गाउँपालिकाभित्रका छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् । उनले भनिन्, ‘छोरा हुन् वा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यान्वयन गर्नका लागि […]

छोरी पाउने खुसी छन्, आफन्त किन बेखुसी!

‘छोरा हुनुपर्ने, दोस्रो पटक पनि छोरी नै भएछ है, भाग्यमा छोरी नै लेखेको रहेछ कहाँबाट छोरा हुन्थ्यो र ? सासूले पूजा गरेर नाति मागेर मात्रै कहाँ हुन्थ्यो र ? दुई जनाको जागिर छ, यत्रो सम्पत्ति छ, जतिसुकै पैसा कमाए पनि के गर्नू ? यो सम्पत्ति खाने छोरा खै त ?'

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।... The post छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा appeared first on Purbeli News.