सुर्खेतमा बढ्यो आत्महत्या, रक्सी र लागूऔषध नियन्त्रणमा प्रहरीको ध्यान

सुर्खेत : पछिल्लो चार वर्षमा सुर्खेतमा अपराधका घटनाहरु घट्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् ।  कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६,२०७५/०७६ मा ६ सय ९६ वटा घटना घटेका छन् । प्रहरीको तथ्यांक अनुसार आर्…

सम्बन्धित सामग्री

स्पेनमा पुलबाट बस खस्दा ७ जनाको मृत्यु

स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् । बस चालकको रक्सी र लागूऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन् । दुर

फिनल्याण्ड प्रधानमन्त्री मदिरा प्रकरण: लागूऔषध प्रयोग नगरेको पुष्टी

काठमाडौं । रक्सीले मातेर नाचिरहेको भिडिओ सार्वजनिक भएसँगै विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री साना मरिनले रक्सी बाहेक अन्य कुनै लागूऔषध प्रयोग नगरेको पुष्टी भएको छ । सानाले आफ्ना साथीहरुसँग पार्टी गर्दै नाचिरहेको भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै विपक्षी दलका नेताहरुले सानाले पदिय मर्यादा भुलेको र रक्सीमात्र नभई अन्य लागूऔषध समेत प्रयोग गरेको आशंका व्यक्त गर्दै ल्याब […]

रक्सी पसलबाट लागूऔषध बरामद, पसल सञ्चालक पक्राउ

६ भदौ, सप्तरी । सप्तरीको एक रक्सी पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो । पसलभित्र […]

सुर्खेतमा बढ्यो आत्महत्या, रक्सी र लागूऔषध नियन्त्रणमा प्रहरीको ध्यान

सुर्खेत : पछिल्लो चार वर्षमा सुर्खेतमा अपराधका घटनाहरु घट्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा दुई हजार तीन सय ३४ वटा अपराधका घटना घटेका छन् ।  कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६,२०७५/०७६ मा ६ सय ९६ वटा घटना घटेका छन् । प्रहरीको तथ्यांक अनुसार आर्…

रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने !

काठमाडौं : दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि  कडाइ गरिने भएको छ। गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो। उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएक...