सुमित मिश्र-
धनुषा : कत्तिक १७ गते छठका दिन झुण्डिएर आत्महत्या गर्ने व्यक्तिलाई जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अत्याधिक रक्सी सेवन गर्ने लक्ष्मीनिया गाउँपालिका-३ बनिगा बस्ने विश्वनाथ महरा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेपछि जलाएको आरोपमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको हो।
कानुनी प्रावधान अनुसार प्रहरीलाई खबर