मुटुको चालमा किन हुन्छ गडबडी? मुटुमा राखिने पेसमेकर के हो? (अन्तर्वार्ता)
मुटुको चाल गडबड हुने धेरै रोगहरु छन्। ढिलो हुने पनि विभिन्न कारण छन्। विभिन्न कारण मध्ये एउटा उमेर हो। केही औषधिको प्रयोगले पनि मुटुको चालमा समस्या ल्याउन सक्छ। हार्टअट्यासँग सम्बन्धित रोगले पनि मुटुको चाल गडबढी हुनसक्छ।
मुटुको चाल कम भएका व्यक्तिको छातीमा एक प्रकारको स्वचालित यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरलाई सामान्य ढंगले इन्भर्टर वा ब्याट्री भनेर बुझ्दा हुन्छ । यसले मुटुको चाल कम भएका अवस्थामा मुटुलाई चाल दिने गर्छ । सामान्यतया पेसमेकर दुई प्रकारका हुन्छन्, एकतारे र दुईतारे । एकतारे पेसमेकरमा एउटा मात्र तार हुन्छ, जुन तार मुटुको तल्लो कोठामा […]
काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल समयसमयमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेस मेकर राखिएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हु...
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन्। विपन्न परिवारका ७२ वर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो।स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए। नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो। डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए। तर, दयनीय आर्थिक अवस्थाका चौधरी परिवारसँग
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जनाएको छ।