मुटुको चाल कम भएका व्यक्तिको छातीमा एक प्रकारको स्वचालित यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरलाई सामान्य ढंगले इन्भर्टर वा ब्याट्री भनेर बुझ्दा हुन्छ । यसले मुटुको चाल कम भएका अवस्थामा मुटुलाई चाल दिने गर्छ । सामान्यतया पेसमेकर दुई प्रकारका हुन्छन्, एकतारे र दुईतारे । एकतारे पेसमेकरमा एउटा मात्र तार हुन्छ, जुन तार मुटुको तल्लो कोठामा […]