राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु, अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, विशेष अदालतद्वारा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय, राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखियोलगायतका समाचारले प्रमुख स्थान पाए । सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, […]

राष्ट्रपति पाैडेलकाे छातीमा 'पेसमेकर' राखियो

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल समयसमयमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेस मेकर राखिएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हु...

चाल कम देखिएपछि राष्ट्रपतिको मुटुमा पेस मेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । मुटुको चाल बेला बखतमा कम हुने देखिएकाले राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखिएको मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । शनिबार बिहान मुटुमा समस्या देखिएपछि भर्ना भएका थिए । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘७२ घण्टाको नियमित निगरानीका क्रममा पौडेलको मुटुको चाल […]