काठमाडौं । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्शन(आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ । कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मको दुई संस्करणहरू विकसित गरेको छ । यस स्कूटरमा रेसिंग अनुभवका लागि रेस ट्यून फ्युल इन्जेक्शन (आरटीएफआई) टेक्नोलोजी विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क नेपालकै सर्बाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ । नयाँ