काठमाडौं । ‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गर्न सफल भएको हो ।सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा भित्रिएको थियो । इन्टरनेशनल बिजनेस टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलीपले स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा खुसी ल