टीभीएस एनटर्क रेस एडिसन ‘वेस्ट इन क्लास’ नाराका साथ नेपाली बजारमा

काठमाडौं ।  टीभीएस मोटरको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ स्कूटर रेस एडिसन’लाई नेपाली बजारमा भित्र्याउने भएको छ ।टीभीएस एनटर्क रेस एडिसनलाई “Best in class: Pick-up, Power, Performance, Better than FI” नाराको साथ नेपाली बजारमा भर्चुअल लन्च द्वारा जगदम्बा मोटर्सको अफिसियल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको हो ।टीभीएस एनटर्क १२५ स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी,स्पीड रेक

सम्बन्धित सामग्री

टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा

काठमाडौं । टीभीएस मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा बुधवार सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो स्मार्ट स्कूटरमा आरटी– एफआई समावेश गरिएकाले ग्राहकको रोजाइमा पर्ने बताए । कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यो उत्पादनले युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपाली स्कूटर उपभोक्ताको अपेक्षालाई फेरि पूरा गरेको बताए । मरीन ब्लू कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा २ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य कायम गरिएको कम्पनीको भनाइ छ ।

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

काठमाडाैं । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा भित्रिएको छ । टीभीएस मोटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज काठमाण्डौंमा टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको हो । टीभीएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले यस मोडलको बजार प्रवेश गर्नुभएको हो । जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र […]

टीभीएसको एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ ।यो नयाँ मोडलमा टीभीएस स्मार्टएक्सोनेक्ट टीएम कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।यसअघि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचरयुक्त स्मार्टएक्सोनेक्ट टीएम कनेक्टिभिटी […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

काठमाडौं । टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरू छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले...

नायक प्रदीप खड्काले लमही पुगेर सार्वजनिक गरे टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर

लमही । टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर दाङको लमहीमा सार्वजनिक भएको छ ।लमही मोटर्सले आज एक कार्यक्रमको आयोजना गरी कलाकार तथा जगदम्बा मोटर्सका ब्राण्ड एम्बेसडर प्रदीप खड्का, जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेल, लमही मोटर्सका प्रमुख सुदीप पाण्डेद्वारा सार्वजनिक गरिएको हो ।टीभीएस एनटर्क अहिले नेपाली बजारमा निकै लोकप्रिय हुँदै आएको स्कुटर हो । नयाँ बीएस ६ तथा त्यसमा भएको एफआई सिस्टमले यस १२५ सीसीको स्कुटर लागि थप पावरफुल र उत्कृष्ट माइलेज दिने कम्पनीका प्रतिनिधिले जानकारी गराए ।दाङ जिल

नेपालमा ‘टीभीएस एनटर्क १२५’ ५० हजार युनिट बिक्री

काठमाडौं । ‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो । स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गर्न सफल भएको हो ।सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा भित्रिएको थियो । इन्टरनेशनल बिजनेस टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलीपले स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा खुसी ल

टीभीएस एनटर्क तीन भेरियन्टको मूल्य बढ्यो

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले आफ्नो सफल स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ को तीन भेरियन्टको मूल्य वृद्धि गरेको हो । टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीले दावी गर्दै आएको छ । नेपाली बजार सबैभन्दा धेरै भेरियन्टमा विक्री हुने […]

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण अब नेपाली बजारमा

‘भ्यालेन्टाइन डे’ को अवसर पारेर टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त संस्करण टीभीएस मोटर कम्पनीको मार्भल्ल अभेन्जर्सबाट प्रेरित छ ।कम्पनीले टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करणका लागि डिन्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेको हो । उक्त स्कुटर आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।सुपर […]