टीभीएस एनटर्क १२५ रेस एक्सपी पोखराको बतास ब्रदर्समा

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।योसँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्नेछन् । यो नयाँ मोडलमा टीभीएस स्मार्टएक्सोनेक्थट कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।योभन्दा अगाडि नै […]

सम्बन्धित सामग्री

पोखरामा टीभीएसले सार्वजनिक गर्‍‍यो एनटर्क १२५ रेस ‘एक्सपी’

काठमाडौं । १२५ सीसी सेगमेन्टको स्कुटर टीभीएस एनटर्क १२५ रेस ‘एक्सपी’ पोखरामा पनि उपलब्ध हुने भएको छ । सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एनटर्क टीएम कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ । यसमा मोड […]