प्रधानमन्त्रीज्यू, यहाँ छ रविले पैसा लिएको प्रमाण (प्रतिवेदनसहित)

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा मंगलबार गृहमन्त्री रवि लामिछानेको बचाऊ गरे । जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेविरुद्ध पूरक जाहेरी परेको स्वीकार गरेका प्रधानमन्त्रीले आफैंले न्यायाधीशजस्तो गरेर उक्त जाहेरीमा प्रमाण नपुगेको निष्कर्षसमेत सुनाए । प्रधानमन्त्री दाहालले कुनै आधार प्रमाणविनै प्रहरीमा लामिछानेविरुद्ध जाहेरी परेको भनिरहँदा पोखरा महानगरपालिकाले बनाएको अध्ययन समितिको रिपोर्ट खबरहबले प्राप्त गरेको छ । […]

सम्बन्धित सामग्री

तीन करोड मागिएको प्रमाण भेटिए मोहनजंग थापालाई पनि कारबाही हुन्छ : रास्वपा सांसद

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् । ‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ भनेर म राजनीतिमा लागें । पार्टीले न सांसद न त मन्त्री बन्न नै पैसा माग्या छ । यस्तो नीति नै छैन । मन्त्री बनाउन पार्टीले […]

३३ किलो सुनको पैसा विदेशमा लुकाएको छ : दुर्गा प्रसाईं

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन्। शनिवार काठमाडौंको परिस डाँडामा पत्रकार सम्मेलनमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत वैधानिक रुपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरेका छन्।

डिस्नेरी हेरेरै भएपनि एम अधिकारीबारे प्रमाण भेट्टाएँ: माओवादी सांसद

उनले भने, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्‍यो। एउटा सांसदको नाताले त मैले खोज्नैपर्‍यो भनेर म खोज्न रात, दिन लागेँ। मैले प्रमाण पनि भेट्टाएँ। एम अधिकारी भन्ने मान्छे, मैले डिस्नेरी हेरेँ। सबै हेरेँ। अन्तिममा मैले के भेट्टाए भने प्...

आयकर विभाग भन्छ, 'सोनुले २० करोड कर छली गरेको प्रमाण छ'

पछिल्लो तीन दिनदेखि सोनु सुदको घर र उनीसँग जोडिएका संस्थाहरुको छानबिन गरिरहेको आयकर विभागले सोनुले कर छली गरेको प्रमाण भेटेको दाबी गरेको छ। अभिनेता सोनु सुदले २० करोड कर छली गरेको पर्याप्त प्रमाण आफूहरुसँग भएको आयकर विभागले दाबी गरेको हो। सोनुले नक्कली संस्था बनाइ असुरक्षित ऋणको रुपमा पैसा जम्मा गरेको आयकर विभागको आरोप छ। सिबिडिटी (सेन्ट्रल बोर्ड फर डिरेक्ट ट्याक्स)का अनुसार आयकर विभागले मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली लगायतका २८ ठाउँमा छापा मारेको थियो। भारतीय सञ्चार माध्यमका